दफा ८४
अदालती शुल्कलाई प्राथमिकता दिई भराउनु पर्ने

फैसला बमोजिम बिगो, दण्ड, जरिबाना, अदालती शुल्क लगायत अन्य दस्तुर वा शुल्क भराउँदा वा लिँदा अदालतले पहिलेअदालतीशुल्क भराउनु वा लिनु पर्नेछ ।